दफा २७
नियम बनाउने अधिकार
(१) यो ऐन कार्यान्वयन गर्न आयोगको लागि आवश्यक नियम बनाउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम बनाउने नियममा नेपाल सरकारलाई आर्थिक भार वा दायित्व पर्ने विषय समावेश भएमा आयोगले नेपाल सरकार, अर्थ मन्त्रालयकोसहमति लिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम आयोगले बनाएको नियम नेपाल राजपत्रमा प्रकाशन भएको मितिबाट प्रारम्भ हुनेछ ।